नियम १२
पक्राउ पूर्जी जारी गर्ने
राजस्व चुहावट सम्बन्धी कसूरको अनुसन्धान तथा तहकिकातको सिलसिलामा ऐनको दफा १२ बमोजिम कुनै व्यक्तिलाई पक्राउ गर्नु परेमा अनुसन्धान अधिकृतले अनुसूची–७ बमोजिमको ढाँचामा पक्राउ पूर्जी जारी गर्नु पर्नेछ ।